आज संविधान दिवस देशभर मनाइँदै
झापा । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका ...