एमाले अर्जुनधारा ११ को अध्यक्षमा वीरबहादुर राई

न्यूज सञ्जाल २२ भाद्र २०८१, शनिबार १८:५०

शनिश्चरे । नेकपा एमाले अर्जुनधारा नगरपालिका वडा नम्बर ११ को नयाँ नेतृत्व चयन भएको छ । वीरबहादुर राईको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।   नवगठित वडा कमिटीका पदाधिकारी तथा सदस्यको आज सपथ ग्रहण तथा पदहस्तान्तरण कार्यक्रम ...

वाइसीएल अर्जुनधाराको अध्यक्षमा अर्जुन लिम्बू

न्यूज सञ्जाल १२ भाद्र २०८१, बुधबार २०:१४

शनिश्चरे । योङ कम्युनिष्ट लिग (वाइसीएल अर्जुनधाराको अध्यक्षमा अर्जुन लिम्बू लिङलेखु चयन भएका छन् । आज सम्पन्न नगर कमिटीको दोस्रो सम्मेलनले अर्जुन लिम्बूको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।   सो सम्मेलनले लिम्बूसहित ५१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन ...

झापामा शिक्षक तथा कर्मचारीलाई पार्टी सदस्यता लिन रोक

न्यूज सञ्जाल २२ श्रावण २०८१, मंगलवार ०८:०२

झापा । झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ ।   पालिकाका अध्यक्ष हुकुमसिंह राईले सोमबार सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन तथा नवीकरण ...

पहिचानवादीको एकीकरणपछि बन्याे ‘नेपाल जनमुक्ति पार्टी’

न्यूज सञ्जाल १६ श्रावण २०८१, बुधबार २१:५०

बिर्तामोड । पहिचानको मुद्दालाई अघि सारेर अघि बढेका तीन वटा साना दलहरुको एकीकरणपछि निर्वाचन आयाेगमा नेपाल जनमुक्ति पार्टी दर्ता भएकाे छ ।   झापाको बिर्तामोडमा बुधबार आयोजित पार्टी घोषणासँगै जिम्मेवारी हेरफेर भएको जनाइएकाे छ । राष्ट्रिय जनमुक्त पार्टी, संघीय लिम्बूवान ...

अर्जुनधाराका डा. ओली चीनको राजदूत सिफारिस

न्यूज सञ्जाल १५ श्रावण २०८१, मंगलवार ०७:३९

शनिश्चरे । झापा अर्जुनधाराका डा. कृष्णप्रसाद ओलीलाई सरकारले चीनका लागि नेपाली राजदूतका रुपमा पठाउने भएको छ ।   मन्त्रिपरिषद्को बैठकले ओलीलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । ओली हाल प्रकृति संरक्षण कोषका अध्यक्ष हुन् ।   झापा अर्जुनधारा ८ ...

अर्जुनधारामा युवा संघको वृक्षारोपण अभियान

न्यूज सञ्जाल ५ श्रावण २०८१, शनिबार १९:३७

शनिश्चरे । राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीले शनिबार वृक्षारोपण अभियान कार्यक्रम सुरु गरेको छ । केन्द्रको निर्देशनअनुसार एक युवा पाँच बिरुवा भन्ने नारासहित अर्जुनधारा १ बाट वृक्षारोपण सुरु गरेको हो ।   अर्जुनधारा १ स्थित सहिद टेकमान स्मृति ...

केपी ओली चौथो पटक प्रधानमन्त्री नियुक्त

न्यूज सञ्जाल ३१ असार २०८१, आईतवार १९:२८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ‌ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपतिले दिएको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिएपछि राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् ।   राष्ट्रपति पौडेलका प्रेस ...

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति !

न्यूज सञ्जाल १९ असार २०८१, मंगलवार ०८:२५

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनको एजेन्डासहित 'राष्ट्रिय सहमति'को सरकार बनाउने सहमति भएको छ । लामो छलफल र गृहकार्यपछि गएराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।   सहमतिअनुसार पहिलो चरणमा ...

एमाले अर्जुनधाराको अध्यक्षमा बिर्ख प्रधान विजयी

न्यूज सञ्जाल २२ जेष्ठ २०८१, मंगलवार ०८:२३

शनिश्चरे । आगामी तीनवर्षे कार्यकालका लागि नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बिर्खबहादुर प्रधान निर्वाचित भएका छन् ।   आइतबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार १४१ मत प्राप्त गर्दै कोशी प्रदेशका पूर्व प्रदेशसभा सदस्यसमेत रहेका प्रधान विजयी भएका हुन् । ...

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

न्यूज सञ्जाल १८ बैशाख २०८१, मंगलवार ०७:३८

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ । मंगलबार बिहान साढे ४ बजे जारी अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत पाएर विजयी भएका ...

1 3 4 5 6 7 63
×