शनिश्चरे बहुमुखी क्याम्पसमा ७१ प्रतिशत मतदान
झापा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत शनिश्चरे बहुमुखी क्याम्पसमा ७१ दशमलव ४९ प्रतिशत मतदान भएको छ । शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधारा नगरपालिकाको एकमात्र क्याम्पस हो । ९८ जना छात्रसहित ४४९ मतदाता संख्या रहेको यस क्याम्पसमा ३२१ मत खसेको निर्वाचन ...