झापा ५ मा बालेनले ४९ हजार ६१४ को मतान्तरले ओलीकै गढमा हराए

न्यूज सञ्जाल २३ फाल्गुन २०८२, शनिबार १९:१६

दमक । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बालेन्द्र शाह (बालेन) भारी मतअन्तरले विजयी भएका छन् ।   प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बालेनले ४९ हजार ६१४ को विशाल मतान्तरले पराजित गरेका हुन् ...

झापा ५ मा बालेनको जित सुनिश्चित

न्यूज सञ्जाल २३ फाल्गुन २०८२, शनिबार १३:०८

दमक । झापाको क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहको जित सुनिश्चित भएको छ। उनको अग्रताभन्दा गन्न बाँकी मत कम भएकाले उनको विजय निश्चित भएको हो।   पछिल्लो मतपरिणामअनुसार बालेनले ४७ हजार ७७९ मत पाएका छन्। निकटतम ...

निर्वाचन बिथोल्न खोजेको आरोपमा देशभरबाट १४२ जना पक्राउ

न्यूज सञ्जाल १९ फाल्गुन २०८२, मंगलवार १८:५७

झापा । मौन अवधिको पहिलो दिन बिहानै काठमाडौं उपत्यकामा दुई वटा सवारीमा आगजनी भए भने विभिन्न माध्यमबाट निर्वाचन बिथाेल्न खाेजेकाे आराेपमा १४२ जना पक्राउ परेका छन् ।   सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी ...

सुरू भयो मौन अवधि, के-के गर्न पाइँदैन ?

न्यूज सञ्जाल १९ फाल्गुन २०८२, मंगलवार ०८:०७

झापा । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरू भएको छ । मतदान अघिको ४८ घण्टादेखि निर्वाचन आयोगले मौन अवधि सुरु गरेको हो ।   निर्वाचन व्यवस्थापनका क्रममा यो अवधिको विशेष अर्थ र महत्त्व रहन्छ । यो अवधिमा ...

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

न्यूज सञ्जाल १७ फाल्गुन २०८२, आईतवार १८:०६

झापा । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।   जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो । आइतबार मात्रै प्रसाईं भक्तपुरस्थित आफ्नो निवासबाट ...

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

न्यूज सञ्जाल १७ फाल्गुन २०८२, आईतवार १७:५८

झापा । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आज राति १२ बजेदेखि सीमानाका बन्द हुने भएको छ । आउँदो बिहिबार हुने प्रतिनिधिसभा चुनाव सम्पन्न गराउने उद्देश्यले सीमानाका बन्द गर्न लागेको निर्वाचन आयोगले जनाएको छ ।   आयोगको सिफारिसमा सरकारले चुनावलाई स्वच्छ, निष्पक्ष ...

झापा २ मा धर्मशिलाकाे २०बुँदे प्रतिबद्धता सार्वजनिक

न्यूज सञ्जाल ४ फाल्गुन २०८२, सोमबार ०८:४६

बिर्तामोड । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट झापा २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार धर्मशिला चापागाईंले २०बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् ।   आइतबार चुनाव परिचालन समितिको कार्यालयमा पत्रकार सम्मेलन गरी चापागाईंले आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि विस्तृत चुनावी प्रतिबद्धता पत्र ...

झापामा ९० जना उम्मेद्वार चुनावी मैदानमा, सबैभन्दा बढी झापा ५ मा

न्यूज सञ्जाल ११ माघ २०८२, शनिबार १८:०२

झापा । झापाका पाँचवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका कसैले उम्मेदवारी फिर्ता नलिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।   आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका ५ निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ९० जनाले उम्मेदवारी ...

झापामा श्रम संस्कृति पार्टीका उम्मेदवारको छिनोफानो

न्यूज सञ्जाल २९ पुष २०८२, मंगलवार १७:५४

बिर्तामोड । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले झापाका ५ वटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारको टुङ्गो लगाएको छ ।   श्रम संस्कृति पार्टीका अनुसार झापा क्षेत्र नम्बर १ बाट केवलराम राई र झापा २ बाट केशव ...

सर्वोच्च अदालत आगजनी गर्ने भद्रपुरका ज्योति घतानेसहित दुईजना पक्राउ

न्यूज सञ्जाल ९ मंसिर २०८२, सोमबार १६:१७

झापा । सर्वोच्च अदालत तोडफोड र आगजनी गरेको आरोपमा झापा भद्रपुरका एक व्यक्तिसहित दुईजना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा भद्रपुर नगरपालिका १ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका ५ का ३० वर्षीय ब्राउन भन्ने ...

1 2 3 4 63
×