धम्की दिने व्यक्तिको कनेक्सन स्थानीय ठुला नेतासँग !
बिर्तामोड । झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देनले आफूलाई धम्की दिने व्यक्तिको स्थानीय राजनीतिक नेतासँग पनि कनेक्सन देखिएको खुलासा गरेका छन् । एक सातादेखि अज्ञात व्यक्तिले ज्यान मार्न सुपारी लिएको भन्दै फोन आइरहेको विषय सार्वजनिक भएपछि पत्रकार सम्मेलन ...