केन्द्र सार्ने विषयमा फाल्गुनन्द गाउँपालिकामा तनाव
फिदिम/पाँचथरको फाल्गुनन्द गाउँपालिकाको केन्द्र सार्ने निर्णयबिरुद्ध स्थानीयले आन्दोलन थालेपछि गाउँपालिकाको कार्य प्रभावित भएको छ । गाउँपालिकाका सबै निर्वाचित प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न गाउँसभाले केन्द्र सोही गाउँपालिकाको याम्बाबुङ र कोल्बुङ बिचमा सार्ने निर्णय गरेको थियो । सो निर्णय आफुहरुको भावना बिपरित भएको ...