राजधानी माग गर्दै विराटनगर बन्द
विराटनगर/ प्रदेश राजधानीका संरचना छर्ने सत्तारुढ नेकपाको प्रस्तावप्रति असहमति जनाउँदै विराटनगरवासी आन्दोलित भएका छन्। नागरिक दवाव समूह निर्माण गरी स्थानीय आन्दोलित भएका हुन्। आइतबार प्रदेशसभा सचिवालयमा नेकपाको तर्फबाट विराटनगरलाई राजधानी बनाउने र प्रदेशका संरचनाहरू इटहरी, सुन्दरहरैंचा आसपासका क्षेत्रमा राख्ने प्रस्ताव ...