कोशी र गण्डकीका केही ठाउँमा ठूलो वर्षा, बाढीको जोखिम
काठमाण्डौ । कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षापछि बाढीको जोखिम बढेको छ । धनकुटाको मुलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरहरा र धरानबजार, इलामको माईपोखरी, कास्कीको लुम्लेलगायतका क्षेत्रमा ठूलो वर्षा भएको हो । सुनसरीको सर्दु खोला मदन भण्डारी ...