बाढीले हेंवा खोलाको डाइभर्सनमा क्षति, राजमार्ग अवरुद्ध
फिदिम । आइतबार अपराह्नदेखि निरन्तर भएको वर्षासँगै हेंवा खोलामा बाढी आउँदा मेची राजमार्गको पाँचथर सडकखण्ड अवरुद्ध भएको छ । बाढीले हेंवा खोलामा निर्मित डाइभर्सनमा क्षति पुर्याउँदा यातायात र ढुवानी प्रभावित भएको हो । यस्तै, तमोर करिडोरको पाँचथर र धनकुटाको ...