मौसमः धेरै ठाउँमा झरी, केही ठाउँमा ठूलो वर्षाको सम्भावना
झापा । आज पनि देशका धेरै ठाउँमा दिनभरजसो झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ...