शुक्रबारको मौसम पूर्वानुमान
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको प्रभाव साथै दक्षिणपूर्वी अरवियन सागरबाट प्रशस्त मात्रमा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ। हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी ...