आजको मौसम पूर्वानुमान, यी स्थानका वर्षाको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । महाशाखाले हाल देशभरको मौसमको अवस्था जानकारी समेत गराएको छ । महाशाखाका अनुसार हाल प्रदेश न १, गण्डकी प्रदेश, कर्णाली ...