मौसम पूर्वानुमानः बिहीबार पनि अति भारी वर्षा

न्यूज सञ्जाल ८ आश्विन २०७७, बिहीबार ०८:२३

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज पनि अति वर्षा वर्षाको सम्भावना रहेको जनाएको छ । बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दै गरेको ...

मनसुन थप लम्बिने, वर्षा केही दिन जारी रहने, यस्तो छ आजको मौसम

न्यूज सञ्जाल ७ आश्विन २०७७, बुधबार ०८:०८

झापा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले वर्षा अझै केही दिन जारी रहने जनाएको छ । यस वर्षको मनसुन लम्बिएका कारण वर्षा केही दिन जारी रहने महाशाखाले जनाएको छ । यस वर्षको मनसुन बुधबार सकिने दिन हो ...

अबका तीन दिन देशका विभिन्न ठाउँमा धेरै पानी पर्ने

न्यूज सञ्जाल ६ आश्विन २०७७, मंगलवार १०:०५

काठमाण्डौ । बंगालको खाडी नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज, भोलि र पर्सी देशका विभिन्न ठाउँमा हिजोअस्तीको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज र भोलि मध्य र पूर्वको ...

आजदेखि शुक्रबारसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने

न्यूज सञ्जाल ५ आश्विन २०७७, सोमबार ०८:५०

काठमाण्डौ । आजदेखि पाँच दिनसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । देशका केही ठाउँहरुमा भने हावाहुरीसहित ठूलो पानी पर्ने ...

मनसुनमा २४० प्रतिशतभन्दा बढी पानी पर्‍यो

न्यूज सञ्जाल ३ आश्विन २०७७, शनिबार १५:०९

काठमाण्डौ । यसपालिको मनसुनमा वार्षिक औसतभन्दा २ सय ४० प्रतिशत बढी पानी परेको छ । कुनै एउटा क्षेत्र विशेषमा दुई सय मिलिमिटरसम्म पानी परेको मौसमविद्को भनाइ छ । मौसमविद्का अनुसार सय मिलिमिटरभन्दा बढी पानी पर्नुलाई बाढी पहिरोको उच्च जोखिम मानिन्छ ...

आजको मौसम, केही ठाउँमा मेघगर्जनसहित वर्षा

न्यूज सञ्जाल ३ आश्विन २०७७, शनिबार ०८:३८

काठमाण्डौ । आज पनि देशका धेरै ठाउँमा पानी परेको छ ।अहिले वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश ५ का केही ठाउँमा पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । यी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित ठूलो पानी परिरहेको पनि उहाँले बताउनुभयो । दिउँसोको ...

जनकपुर आइपुग्यो नेपालको रेल

न्यूज सञ्जाल २ आश्विन २०७७, शुक्रबार १५:५७

जनकपुर । एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल जनकपुर आइपुगेको छ । भारतको बिहारस्थित हाजिपुरमा पार्किङ गरिएका रेल अपरान्ह २ बजे जनकपुर आईपुगेको रेल विभागले जनाएको छ । भारतको कोंकण रेलवेजका चिफ मेकानिकल इन्जिनियर दीपक त्रिपाठी सहितको टोलीले ...

यस्तो रहनेछ आजको मौसम

न्यूज सञ्जाल २ आश्विन २०७७, शुक्रबार ०८:१६

झापा । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) को मौसमका बारेमा जानकारी दिएको छ । महाशाखाका अनुसार मुलुकभर मौसममा सामान्यतया बदली रहने र ठाउँठाउँमा हल्का, मध्यम र भारी वर्षाको सम्भावना छ । वर्षा हुने केही स्थानमा मेघगर्जन र चट्याङ् ...

आजको मौसम पूर्वानुमान

न्यूज सञ्जाल १ आश्विन २०७७, बिहीबार ०८:४५

झापा । मुलुकका विभिन्न स्थानमा अहिले मौसममा सामान्य बदली रही मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बिहीबार दिउँसो पनि धेरै ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाको ...

आज विश्वकर्मा पूजा र विज्ञान प्रविधि दिवस

न्यूज सञ्जाल १ आश्विन २०७७, बिहीबार ०८:२४

काठमाडौं । विश्वकर्मा भगवानको पूजाआराधना गरेर आज (बिहीबार) मुलुकभर विश्वकर्मा दिवस मनाइँदैछ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने ...

1 62 63 64 65 66 78
×