पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षा हुने
काठमाडौं । मुलुकभर पश्चिमी र स्थानीय वायुको प्रभावले आज विहानैदेखि विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायु र पूर्वी भू-भागमा बनेको निम्न चापिय रेखाको प्रभावले विभिन्न स्थानमा ...