हात्ती धपाउन झापाका अनिलले बनाए ‘साइरन ड्रोन’
झापा । नेपाल पहिलो पटक अविष्कार केन्द्र सञ्चालन हुदै गर्दा झापामा एक जना युवा वैज्ञानिकले साइरन ड्रोन निर्माण गरेर जंगली हात्ती धपाउने नयाँ प्रबिधि अविष्कार गर्नुभएको छ । भद्रपुर नगरपालिका-१ निवासी अनिल प्रधानले आफ्नै घरमा साइरन जडान गरिएको ड्रोन निर्माण ...