लाइभ भिडियो हेर्न शुल्क लगाउने फेसबुकको तयारी
काठमाडौं । फेसबुकले लाइभ भिडियो हेर्नका लागि शुल्क तिर्नुपर्ने व्यवस्था गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारीपछि जारी लकडाउनले समस्यामा परेका कलाकारहरुलाई सहयोग गर्ने उद्देश्यले केही साताभित्रै शुल्क लिने तयारी गरिएको हो । कलाकारहरुले फेसबुक लाइभमार्फत् आफ्नो प्रस्तुति दिएवापत ...