बुधबारेबाट ब्राउन सुगरसहित हरि ढकाल पक्राउ
झापा । मलद्वारमा लागूऔषध लुकाएर ल्याउने एक युवक झापाको बुधबारेबाट पक्राउ परेका छन् । गएराति ८ः३० बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको गस्ती टोलीले बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ बस्ने ३८ वर्षीय हरिप्रसाद ढकाललाई [ ... ]