आइतबार प्रदेश १ मा ३५७ जना कोरोना संक्रमित थपिए
विराटनगर । प्रदेश नं. १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका २४ जना रहेको सामाजिक ...