प्रदेश १ मा आज १२२ जना कोरोना संक्रमित थपिए
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, ते¥हथुममा २, भोजपुर, उदयपुर र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् । सामाजिक ...