शिवसताक्षीकी एक बृद्धाको कोरोना संक्रमणबाट मृत्यु
झिलझिले । झापाको शिवसताक्षीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं ८ की ७७ वर्षिया चन्द्रमाया सेन्चुरी रहेकी छन् । उनको गएराति ८ बजे घरमै मृत्यु भएको हो । विरामी भएर बिर्तामोडको बिएण्डसी ...