दमकका ७६ सहित झापामा आज १३२ जनामा संक्रमण पुष्टि
झापा । सर्वाधिक आज दमक नगरपालिकाका ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सिंगो झापा जिल्लामा दमकका सहित १३२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५३ जना महिला र ७९ जना पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको ...