आज झापामा ३० जनामा संक्रमण पुष्टि
बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९ जना महिला र २१ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेमा भद्रपुर नगरपालिकामा १ महिला र ८ पुरुष, बिर्तामोडमा ...