एकैदिन झापाका १३ पालिकामा कोरोना संक्रमण पुष्टि

न्यूज सञ्जाल ५ कार्तिक २०७७, बुधबार १८:५०

झापा । झापाका १५ वटा स्थानीय तहमध्ये १३ वटा पालिकामा आज एकैदिन कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज झापाका ६८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये २० महिला र ४८ जना पुरुष छन् । सबैभन्दा ...

प्रदेश १ मा आज ५१३ कोरोना संक्रमित थपिए

न्यूज सञ्जाल ५ कार्तिक २०७७, बुधबार १७:३४

विराटनगर । प्रदेश १ मा आज ५१३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २३०, सुनसरीमा १८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ...

दमक अस्पतालमा सुविधा सम्पन्न भवन बनाइँदै

न्यूज सञ्जाल ५ कार्तिक २०७७, बुधबार १७:२८

दमक । झापाको दमकमा तीन वर्षदेखि जिल्ला स्तरिय सरकारी अस्पतालका रुपमा सञ्चालन हुँदै आएको दमक अस्पतालको भवन अब सुविधा सम्पन्न हुने भएको छ । अस्पतालको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले सरकारको रु २० करोड बढीको लागतमा सुविधा सम्पन्न भवन बन्न ...

कोरोना निको हुनेको संख्या झण्डै एक लाख

न्यूज सञ्जाल ५ कार्तिक २०७७, बुधबार १७:१२

काठमाडौँ । कोरोना भाइरस संक्रमण निको हुनेको संख्या झण्डै एक लाख पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म निको हुनेको संख्या ९९ हजार ६०५ जना पुगेको जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा भने २ ...

विश्वमा संक्रमित संख्या चार करोड १० लाख नाघ्यो

न्यूज सञ्जाल ५ कार्तिक २०७७, बुधबार ०८:२४

झापा । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या चार करोड १० लाख नाघेको छ । पछिल्लो २४ घण्टाभित्र तीन लाख ७९ हजार तीन सय ३० जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या चार करोड १० लाख १८ हजार सात सय ४२ पुगेको ...

कोरोना संक्रमणबाट भद्रपुरमा एक बृद्धको मृत्यु

न्यूज सञ्जाल ४ कार्तिक २०७७, मंगलवार १८:१६

बिर्तामोड । झापामा आज साँझ अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । मेची हस्पिटलमा ती व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा नं ५ का ६० वर्षीय पुरुष रहेका छन् । उनको मेची हस्पिटल भद्रपुरमा उपचारका क्रममा ...

मंगलबार प्रदेश १ मा ८७० कोरोना संक्रमित थपिए

न्यूज सञ्जाल ४ कार्तिक २०७७, मंगलवार १७:५४

विराटनगर । प्रदेश १ मा आज ८७० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । सबैभन्दा बढी सुनसरीमा ४४९ जनामा संक्रमण पुष्टि भएको हो । सुनसरीपछि मोरंगमा ३३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, ...

दमकका २६ सहित आज झापामा ६४ जना संक्रमित थपिए

न्यूज सञ्जाल ४ कार्तिक २०७७, मंगलवार १७:४५

बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा ६४ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी दमक नगरपालिकामा २६ जना रहेका छन् । मंगलबार थपिएका संक्रमितमा ३४ महिला र ३० पुरुष छन् । सबैभन्दा बढी दमकका १२ महिला १४ पुरुष हुन् ...

मंगलबार थप तीन हजार ९३ जनामा कोरोना पुष्टि

न्यूज सञ्जाल ४ कार्तिक २०७७, मंगलवार १६:४४

काठमाडौँ । नेपालमा मंगलबार थप तीन हजार ९३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ...

धरान र विराटनगरमा एकै दिन १० कोरोना संक्रमितको मृत्यु

न्यूज सञ्जाल ४ कार्तिक २०७७, मंगलवार १६:१३

विराटनगर । विराटनगरमा एकै दिन सात जना कोरोना संक्रमितको ज्यान गएको छ । त्यस्तै, सुनसरीकाे धरानमा थप तीन जनाकाे मृत्यु भएकाे छ । विराटनगरमा एकै दिन मृत्यु भएको संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचार गराइरहेका ...

1 74 75 76 77 78 101
×