बिहे नगरी बुवा बन्दैछन् नायक सलमान खान ?
एजेन्सी/ बलिउडका युवा नायक नायिका विवाह बन्धनमा बाँधिने क्रम जारी छ भने फिल्मी क्षेत्रका ‘मोस्ट एलिजिबल ब्याचलर’ सलमान खान ५३ वर्षको उमेरमा पनि अविवाहित छन् । थुप्रै वर्षदेखि प्रशंसकले सलमानलाई बारम्बार विवाह बारे प्रश्न सोधिरहेका छन् । सलमानको विवाहले निकै ...