मेरो एउटा साथी छ
आ–आफ्ना सपना सिउरेर हिँडेका मानिस आपसमा कसरी एउटै वृत्तमा घुम्न थाल्छन् ? उनीहरूबीच कसरी गाँसिन्छ सम्बन्ध ? अलग दिशा, फरक मोड र भिन्न गोरेटो तय गरेर आएका पृथक् व्यक्तिका सपना कसरी विपनाको आँगनमा स्नेहले सँगै मिसिन्छन् ? सबै अचानक, सबै ...