झापाकी क्रिस्टिना बनिन् प्रदेशस्तरीय मिस एसईई
झापा । प्रदेश नम्बर १ स्तरीय इकोम मिस एसईई २०१९ को उपाधि झापा मेचीनगरकी क्रिष्टिना ताम्राकारले जितेकी छिन् ।देश विकास हुन नसक्नुको कारक दक्षता अथवा आर्थिक अवस्था के हो ? भन्ने प्रश्नमा आफ्नो सटिक भनाइ राख्दै उनले यस वर्षको उपाधि ...