अर्जुनधाराकी बबिता बनिन् मिस ग्रेस टिन
बिर्तामोड । मिस ग्रेस टिन झापाको उपाधि झापा अर्जुनधारा ६ की बविता आचार्यले हात पारेकी छिन् । ग्रेस इभेन्टको आयोजनामा बिर्तामोडमा सञ्चालन भएको प्रतियोगितामा १३ जना प्रतिष्पर्धीलाई पछि पार्दै आचार्यले ताज पहिरिएकी हुन् । शनिबार राति सम्पन्न प्रतियोगितामा मिस ग्रेस ...