दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएपछि भीडले जलायो बस
झापा । झापाको कमलमा यात्रु बाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोशित भीडले बसको अगाडि भागमा आगजनी गर्नुका साथै झ्यालका सिसासमेत फुटाएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल ...