आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना
झापा । आज देशका पहाडी केही क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । कोशी प्रदेशका थोरै ठाउँ तथा बागमती र गण्डकी प्रदेशका पहाडी एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस ...