झापाको अर्जुनधारामा श्रीमानले गरे श्रीमतीको विभत्स हत्या
खुदुनाबारी । झापाको अर्जुनधारा ३ स्थित खुदुनाबारीको डाँडा गाउँमा श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेका छन् । अर्जुनधारा ३ स्थित कुम्भिटारका अन्दाजी ५० वर्षका वीरबहादुर चौहानले करिब ३५ वर्षीया श्रीमती मुना भुजेललाई धारिलो हतियार (बाम्फोक) प्रहार ...