अर्जुनधारामा करेन्ट लागेर कामदारको मृत्यु
शनिश्चरे । झापाको अर्जुनधारामा रहेको एक मन्दिरभित्र ग्रीलको काम गर्ने क्रममा करेन्ट लागेर एक युवा मजदुरको ज्यान गएको छ । बिहीबार दिउँसो १२ बजेतिर अर्जुनधारा ४ भाङबारीस्थित विन्दाबासिनी मन्दिर परिसरमा ग्रीलको काम गरिरहेका २३ वर्षीय गोविन्द मण्डलको करेन्ट लागेर ...