ठगीमा संलग्नता नदेखिएपछि बिर्तामोडका अग्रवाल रिहा

न्यूज सञ्जाल २ चैत्र २०८२, सोमबार ०७:४३

झापा । विदेश पठाइदिने बहानामा ७० जनाबाट ३ करोड रकम ठगी गर्ने कार्यमा संलग्नता नदेखिएपछि बिर्तामोड ५ का २५ वर्षीय कृष्ण अग्रवाल रिहा भएका छन् ।   आइतबार साँझ उनी रिहा भएका हुन् । ठगी गरेको भन्दै कनकाई ३ सुरुङ्गाका ...

पूर्वी नाकाबाट १ लाख ४३ हजार ४ किलि पेट्रोल, डिजेल र ग्यास भित्रियो

न्यूज सञ्जाल १ चैत्र २०८२, आईतवार २०:०२

झापा । काँकडभिट्टा नाकाबाट दुई दिनमा ठूलो परिमाणमा इन्धन र ग्यास भित्रिएको छ । मेची भन्सार कार्यालयका अनुसार सोही अवधिमा ठूलो मात्रामा हवाई इन्धन र मट्टीतेलसमेत आयात गरिएको छ ।   भन्सार कार्यालयका अनुसार दुई दिनमा १ हजार १ सय ...

तीन करोड ठगी गरेकाे आरोपमा बिर्तामोडका कृष्ण अग्रवाल पक्राउ

न्यूज सञ्जाल १ चैत्र २०८२, आईतवार ०८:४२

झापा । विदेश पठाइदिने बहानामा ७० जनाबाट ३ करोड रकम ठगी गर्ने बिर्तामोडका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड ५ का २५ वर्षीय कृष्ण अग्रवाल रहेका छन् ।   अग्रवालले ठगी गरेको भन्दै २५-३० जना पीडितहरुले उनलाई ...

पाथीभरामा ३१ लाख १० हजार भेटी सङ्कलन

न्यूज सञ्जाल १ चैत्र २०८२, आईतवार ०७:३४

फुङलिङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । फागुन महिनामा उक्त रकमबराबरको भेटी सङ्कलन भएको हो ।   पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरणअनुसार ...

तीर्थयात्री बोकेको बस दुर्घटनामा ७ जनाको मृत्यु

न्यूज सञ्जाल १ चैत्र २०८२, आईतवार ०७:०५

गोरखा । मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृतक दुई महिला र पाँच पुरुष मनकामना दर्शन गर्न आएका भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।   गोरखाको सहिद ...

दमकमा पत्रकारमाथि आक्रमण गर्ने एमालेका युवराज पाठक पक्राउ

न्यूज सञ्जाल ३० फाल्गुन २०८२, शनिबार १८:२३

झापा । झापा क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार केपी ओलीको चुनावी समाचार संकलन गर्न जाँदा पत्रकार अर्जुन आचार्यमाथि सांघातिक आक्रमण गर्ने मुख्य आरोपी ४५ वर्षीय युवराज पाठक पक्राउ परेका छन् ।   घटना भएको १५ दिनपछि आज बिहान प्रहरीले ...

झापामा वर्षासहितको हावाहुरीबाट तीन जनाको मृत्यु

न्यूज सञ्जाल २९ फाल्गुन २०८२, शुक्रबार १७:५३

झापा । बिहीबार साँझ आएको वर्षासहितको हावाहुरीबाट झापामा तीन जनाको मृत्यु भएको छ । वर्षासहित आएको हावाहुरीले रुख ढल्दा किचेर हल्दीबारीमा एक युवतीको मृत्यु भएको थियो ।   हल्दीबारी २ पाराखोपी बस्ने १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो ।आफ्‌नै ...

हल्दिबारीका सुनिल खेतमा डुबेको अवस्थामा फेला

न्यूज सञ्जाल २९ फाल्गुन २०८२, शुक्रबार १३:४५

बिर्तामोड । झापाको हल्दिबारीमा एकजना पुरुषको शव भेटिएको छ । स्थानीय ती व्यक्ति खेतमा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी २ मिलनचोक पूर्वका ३७ वर्षीय सुनिल राम सोरेनको शव भेटिएको हो । उनी ...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

न्यूज सञ्जाल २९ फाल्गुन २०८२, शुक्रबार ०९:१७

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पितृशोक परेको छ। केही समयदेखि अस्वस्थ रहेका उनी उपचारका क्रममा अस्पतालमा थिए।   उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको ओलीको ...

झापाको हल्दिबारीमा रुख किचेर १७ वर्षीया युवतीको मृत्यु

न्यूज सञ्जाल २९ फाल्गुन २०८२, शुक्रबार ०९:०७

झापा । वर्षासहित आएको हावाहुरीले रुख ढल्दा किचेर झापामा एक युवतीको मृत्यु भएको छ ।   गएराति ९ बजे वर्षासहित आएको हावाहुरीले गर्दा रुख ढलेर हल्दिबारी २ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी छोरी १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । ...

1 7 8 9 10 11 746
×