ताप्लेजुङमा सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका ८ दोखुस्थित खोक्से खोला-ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग अवरुद्ध बनेको छ । शुक्रबार १२ः३० बजे माथिबाट झरेको सुक्खा पहिरोले राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको हो । ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका ...