सैनिकमोडबाट ढाेका र झ्यालकाे चाैखट बोकेको पिकअपसहित दुईजना पक्राउ
बिर्तामोड । अनुमतिविनाको चिरान काठ बोकेको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। आज दिउँसो करिब १२ बजे बिर्तामोड ३ सैनिकमोडबाट पक्राउ परेको हो । चारआलीबाट सैनिक बजारतर्फ जाँदै गरेको प्र. १-०१-००२ च ६५४३ नम्बरको पिकअप गाडीमा सखुवा जातको चिरान ...