श्रीलंका बन्यो एसिया कप च्याम्पियन
झापा । हर्षिता समरविक्रमा र चमारी अथपथुको सानदार ब्याटिङसँगै भारतलाई पराजित गर्दै श्रीलंकाले एसिसी महिला एसिया कप जितेको छ। आइतबार सम्पन्न फाइनलमा भारतलाई आठ विकेटले हराउँदै श्रीलंकाले पहिलोपल्ट उपाधि जितेको हो। भारतले यसअघि ७ पटक एसिया कपको उपाधि जितेको ...