अफगानिस्तानमा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
एजेन्सी । अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। हेरात प्रान्तमा शनिबार राति गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या २ हजार नाघको सरकारी अधिकारीहरुले जनाएका छन्। अफगानिस्तानको राजधानी हेरातबाट ३० किमी उत्तरपश्चिममा गएराति ६ ...