आजबाट फिफा महिला विश्वकप फुटबल
झापा । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने फिफा महिला विश्वकप फुटबल २०२३ प्रतियोगिता आज बिहीबारबाट सुरु हुँदैछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको सम्पूर्ण तयारी पूरा भएको जनाइसकेको छ । महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डमा हुनेछ ...