‘पठान’ ले बोलायो ‘बलिउडको सातो’
मुम्बई (एजेन्सी) । शाहरूख खान, दीपिका पादुकोण अभिनित चलचित्र ‘पठान’ ले ३ दिनमा विश्वभरबाट ३ सय करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । योसँगै फिल्मले सबैभन्दा छोटो समयमा ३ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको ...