यूएईमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न दूतवासको आग्रह

न्यूज सञ्जाल १६ फाल्गुन २०८२, शनिबार १८:०५

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।   मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको ...

पूर्वी नाकाबाट आठ अर्ब ६१ करोडबढीको अलैँची निर्यात

न्यूज सञ्जाल ११ फाल्गुन २०८२, सोमबार ०९:०१

झापा । पूर्वी नाका मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा आठ अर्ब ६१ करोड २० लाख सात हजारबराबरको अलैँची निर्यात भएको छ ।   चालु आवको दश महिनाको अवधिमा चार हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची ...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

न्यूज सञ्जाल २९ माघ २०८२, बुधबार ०८:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ ।   यस्तै, युरोपियन युरो एकको ...

टी-२० विश्वकप आजदेखि, नेपालले भोलि इङ्ग्ल्यान्डसँग खेल्ने

न्यूज सञ्जाल २५ माघ २०८२, शनिबार ०८:३६

झापा (एजेन्सी) । १०औँ संस्करणको आईसीसी टी-२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्सले खेल्दैछन् । यो खेल श्रीलङ्काको कोलम्बोमा रहेको सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरू ...

फेरि घट्यो अमेरिकी डलरको भाउ

न्यूज सञ्जाल २४ माघ २०८२, शुक्रबार ०८:३८

काठमाडौँ । आज (शुक्रबार) अमेरिकी डलरको खरिद र बिक्रीदर दुवैको मूल्य थोरै घटेको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर ...

दुई रुपैयाँले घट्यो अमेरिकी डलरको मूल्य

न्यूज सञ्जाल २२ माघ २०८२, बुधबार ०८:२०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलरको मूल्य दुई रुपैयाँले घटेको छ ।   केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा तोकिएको ...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

न्यूज सञ्जाल २१ माघ २०८२, मंगलवार ०७:४६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा तोकिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर ...

यस्तो छ आजको विदेशी मुद्राको भाउ

न्यूज सञ्जाल १९ माघ २०८२, आईतवार ०७:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।   यस्तै, युरोपियन युरो एकको ...

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

न्यूज सञ्जाल १८ माघ २०८२, शनिबार ०९:१४

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा छ ।   हिजो ...

पुरानाे मेची पुलबाट १० किलो चाँदीसहित झापाकी देवीकला पक्राउ

न्यूज सञ्जाल १८ माघ २०८२, शनिबार ०८:०२

झापा । नेपाल-भारत सीमा क्षेत्र काँकडभिट्टा-पानीटंकी नाकास्थित पुरानो मेची पुलबाट भारतीय सशस्त्र सीमा सुरक्षा बलले करिब १० किलो चाँदीसहित झापाकी एक महिलालाई पक्राउ गरेको छ ।   भारतीय सशस्त्र सीमा सुरक्षा बलको पानीटंकीस्थित ‘सी’ कम्पनीले सहायक निरीक्षक विक्रमसिंह चौधरीको नेतृत्वमा ...

1 2 3 4 59
×