अर्जुनधारा नगर क्षेत्रमा भएकाे निर्वाचनमा जे देखियाे (फाेटाे फिचर)
झापा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकका लागि मंसिर ४ गते भएकाे निर्वाचनमा अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेका मतदान केन्द्रहरुमा स्थलगत अनुगमनका क्रममा लिइएका केही तस्वीरहरु प्रस्तुत गरिएको छ । हेरौँ, पत्रकार अमित खम्बूले खिचेका तस्वीरहरु । १. ...