झापा २ मा एमालेको क्लिन स्विप

न्यूज सञ्जाल ७ मंसिर २०७९, बुधबार २०:३७

शनिश्चरे । भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वारले क्लिन स्विप गरेका छन् । प्रतिनिधिसभामा गठबन्धनका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वार तथा प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा माओवादीलगायतका उम्मेद्वारलाई पराजित गर्दै तीनवटै स्थानमा जीत हासिल ...

राप्रपाकी सबिना झापा १ को (२) प्रदेशसभामा विजयी

न्यूज सञ्जाल ७ मंसिर २०७९, बुधबार १९:४१

मेचीनगर । झापा निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा २ बाट सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सबिना बजगाई निर्वाचित भएकी छन् ।   बुधबार सकिएको मत गणनामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बनेका श्यामवीर लिम्बूलाई १ हजार ३८८ मतान्तरले पराजित ...

केपी ओली छैटौं पटक विजयी

न्यूज सञ्जाल ७ मंसिर २०७९, बुधबार १९:१८

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७४ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौं पटक निर्वाचित भएका हुन् ।   ...

झापा १ मा विश्वप्रकाश शर्मा बिजयी

न्यूज सञ्जाल ७ मंसिर २०७९, बुधबार १८:४७

मेचीनगर । झापा निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।   बुधबार सकिएको मतगणनामा नेकपा एमालेबाट उम्मेदवार बनेका अग्नी खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै शर्मा सांसद चुनिएका हुन् ।   ...

झापा १ (१) मा कांग्रेसका गोपाल तामाङ प्रदेशसभामा विजयी

न्यूज सञ्जाल ७ मंसिर २०७९, बुधबार १८:२९

मेचीनगर । झापा १ (१) मा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार गोपाल तामाङ अत्यधिक मतका साथ विजयी भएका छन् ।   एमालेका प्रत्यासी रबिन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ बिजयी भएका हुन । तामाङले २३ हजार ...

झापा २ मा एमालेका कार्की र पाठक प्रदेशसभामा निर्वाचित

न्यूज सञ्जाल ७ मंसिर २०७९, बुधबार १८:०२

शनिश्चरे । झापा निर्वाचन क्षेत्र नम्बर २ का दुवै प्रदेशसभामा नेकपा एमाले उममेद्वार विजयी भएका छन् । झापा २ (१) मा एकराज कार्की दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । यस्तै, २ (२)मा चिन्तन पाठक निर्वाचित भए । ...

इलाम १ मा स्थगित मतगणना सुरु हुन सकेन

न्यूज सञ्जाल ७ मंसिर २०७९, बुधबार ०८:५५

इलाम । इलाम क्षेत्र नम्बर १ मा मतपेटिकाको शीलको विषयमा विवाद भएपछि गए रातिदेखि स्थगित भएको मतगणना कार्य अझै सुरु हुन सकेको छैन । राति १२ बजेदेखि स्थगित मतगणना कार्यलाई सुचारु गराउन दलहरुबीच सहमतिको प्रयास जारी रहे पनि अझै सहमति ...

झापा २ मा एमालेका घिमिरेलाई १४७१ को अग्रता

न्यूज सञ्जाल ७ मंसिर २०७९, बुधबार ०८:३०

झापा । झापा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभातर्फ नेकपा एमालेका उम्मेद्वारको सेट नै अगाडि रहेको छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभातर्फ एमालेका देवराज घिमिरेलाई १ हजार ४७१ मतको अग्रता मिलेको छ ।   आज बिहान ७ः२० बजेको मत ...

झापा ५ मा एमाले अध्यक्ष ओली दोब्बर मतले अगाडि

न्यूज सञ्जाल ७ मंसिर २०७९, बुधबार ०८:०२

झापा । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोब्बर मतले अग्रता लिएका छन्। पूर्व प्रधानमन्त्री ओलीले झापा क्षेत्र नम्बर ५ मा ३० हजार २०८ मतसहित अग्रता लिइरहेका छन्।   पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका ...

इलाममा खनाल र नेम्वाङ नै पछाडि !

न्यूज सञ्जाल ६ मंसिर २०७९, मंगलवार १९:४६

इलाम । इलामका प्रतिनिधिसभातर्फ दुईवटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका शीर्ष नेताहरू पछाडि परेका छन् । इलाम १ मा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल एमाले उम्मेदवार महेश बस्नेत र इलाम २ मा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ कांग्रेसका डम्बर खड्कासँग पछाडि ...

1 10 11 12 13 14 63
×