गठबन्धनले मात्र देशको भविष्य निर्माण गर्ने दाबी
बिर्तामोड । झापा क्षेत्र नम्बर २ का गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार हरिकुमार रानाले एउटा दलले मात्र देश निर्माण गर्न नसक्ने प्रमाण २०७७/०७८ बाट पुष्टि भएको बताउँदै संयुक्त गठबन्धले मात्र देशको भविष्य निर्माण गर्नसक्ने बताएका छन् । झापा क्षेत्र ...