झापा २ः प्रदेशसभामा एमालेका उम्मेद्वार अगाडि
शनिश्चरे । प्रतिनिधिसभाकाे निर्वाचन परिणाममा अग्रता बनाइरहेकाे नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभामा पनि अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणामअनुसार १ र २ दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेद्वारले अग्रता कायम राखेका हुन् । क्षेत्र नम्बर ...