हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेका कामको विवरण
धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् । उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ...