आयोगद्वारा समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सार्वजनिक गरेको बन्दसूचीअनुसार समानुपातिकतर्फ ४७ दलका ६ हजार ४८० उम्मेदवार रहेका छन् । त्यस्तै प्रतिनिधिसभातर्फ ४७ दलका उम्मेदवारको संख्या २ हजार ४०३ छ भने सात ...