लेटाङ नगरपालिकाले पनि हटायो आइतबारको विदा !
मोरङ । संघीय सरकारले परीक्षणको लागि भन्दै हप्तामा दुईदिन विदा दिने निर्णय मोरङको लेटाङ नगरपालिकाले लागू नगर्ने भएको छ । लेटाङ नगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले आइतबार विदा दिने संघको निर्णय लागू गर्न नसक्ने निर्णय गरेको हो । ‘संघीय ...