सन्थाल महिला पहिलोपटक भारतको राष्ट्रपति बन्दै
एजेन्सी । झारखण्डका पूर्व गभर्नर र आदिवासी नेता द्रौपदी मुर्मुलाई भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले राष्ट्रपतिको उम्मेदवारको बनाएको छ। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले मंगलबार यो घोषणा गरेका हुन् । जेपी नड्डाले पहिलो पटक आदिवासी महिला ...