सूर्योदयको मेयरमा समाजवादी र उपमेयरमा कांग्रेस विजयी
फिक्कल । इलामको सूर्योदय नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनअन्तर्गत सूर्योदय नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राई १२ हजार ४ सय ३१ मत ...