मेचीनगरको मेयर/उपमेयरमा एमाले विजयी
काँकडभिट्टा । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा कांग्रेस पराजित भएको छ । एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत पाएर विजयी बन्दा कांग्रेस उम्मेदवार इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मतमात्र पाए । शर्माको वडा नम्बर ९ मा ...