इलामले पनि निकाल्यो करारका कर्मचारी

न्यूज सञ्जाल २ श्रावण २०७९, सोमबार ०८:५९

इलाम । इलाम नगरपालिकाले पनि करारका कर्मचारीलाई कामबाट निकालेको छ । कम्प्युटर अपरेटर, नगर प्रहरी, कार्यालय सहयोगीलगायत केही करारका कर्मचारीहरुको नगरपालिकाले थप करार सम्झौता नगर्ने निर्णय गरेको हो ।   गत जेठ ३० गते बसेको इलाम नगरपालिका नगरकार्यपालिकाको बैठकले इलाम ...

कचनकवल गाउँपालिकाले निकाल्यो करारका इन्जिनियरसहित १८ कर्मचारी

न्यूज सञ्जाल ३२ असार २०७९, शनिबार ०८:२६

झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकाले करार सेवामा कार्यरत १८ जना कर्मचारीलाई जागिरबाट निकाल्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको असार २२ गते बसेको बैठकले करार सेवामा नियुक्ति दिएका १८ जना कर्मचारीको चालु आर्थिक वर्षको साउन १ गतेदेखि करार सम्झौताको ...

स्वतन्त्र पार्टीका रवि लामिछाने झापामा

न्यूज सञ्जाल २९ असार २०७९, बुधबार २१:०६

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने बुधबार झापा आएका छन् । पूर्वसञ्चारकर्मीसमेत रहेका लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी झापा जिल्ला भेलालाई सम्बोधन गर्न झापा आएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला बिहीबार बिर्तामोडको अग्रसेन भवनमा हुँदैछ ।   ...

ओलीसँगै जेल बसेका अर्जुनधाराका तामाङले बल्ल पाए नयाँ घर

न्यूज सञ्जाल २९ असार २०७९, बुधबार १९:२४

अर्जुनधारा । उनीसँगै सशस्त्र विद्रोहमा हिँडेका केपी ओली दुई पटक प्रधानमन्त्री भइसके । सीपी मैनाली र राधाकृष्ण मैनाली मन्त्री भए । तर, २०२८/२९ को झापा विद्रोहमा लागेर १७ वर्ष कठोर जेल जीवन बिताएका मानकुमार तामाङले एउटा घरसम्म बनाउन सकेका थिएनन् ...

प्रदेश १ को नामबारे अझै जुटेन सहमति !

न्यूज सञ्जाल २४ असार २०७९, शुक्रबार २१:०४

विराटनगर । प्रदेशको नामकरणमा सहमति जुटाउन भन्दै शुक्रबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न सकेन । अर्को बैठकमा छलफल गर्ने भन्दै शुक्रबारको बैठक टुङ्गिएको छ । विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा प्रदेशको नाम टुङ्गो लगाउन भन्दै एमाले, काँग्रेस, ...

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

न्यूज सञ्जाल २२ असार २०७९, बुधबार १६:४७

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । आज प्रतिनिधि सभा बैठकमो सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले राजीनामा दिनुभएको हो ।   उहाँमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती ...

एकनाथ शिन्देः अटो रिक्सा चालकदेखि मुख्यमन्त्रीसम्म

न्यूज सञ्जाल १७ असार २०७९, शुक्रबार ०८:०८

झापा (एजेन्सी) । शिवसेनाका वागी नेता एकनाथ शिन्दे भारत महाराष्ट्रको मुख्यमन्त्री बनेका छन् । उनले बिहीबार मुख्यमन्त्री पदको सपथ लिए । यसअघि शिवसेनाकै नेता उद्धव ठाकरे मुख्यमन्त्री थिए । शिन्दे ठाकरेविरुद्ध विद्रोह गरेर सत्तामा पुग्न सफल भएका छन् ।   ...

लिम्बूवान प्रदेश नभए आन्दोलनको चेतावनी

न्यूज सञ्जाल ११ असार २०७९, शनिबार २०:४५

बिर्तामोड । प्रदेश १ को नामाकरणमा सत्तारुढ दल र प्रतिपक्षीबीच रस्साकस्सी भइरहेको बेला संघीय लिम्बूवान पार्टी नेपालले लिम्बूवान प्रदेशबाहेकको कल्पना गर्न पनि नसकिने भन्दै आन्दोलनको चेतावनी दिएको छ ।   संघीय लिम्बुवान पार्टी नेपालले प्रदेश१ को नाम ‘लिम्बूवान’ हुनुपर्ने माग ...

मतदाता नामावली दर्ता अब घरबाटै

न्यूज सञ्जाल ११ असार २०७९, शनिबार ०७:५२

काठमाडौँ । मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ ।   निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला ...

जिसस झापा गठन, एमालेका उम्मेदवार निर्विरोध

न्यूज सञ्जाल १० असार २०७९, शुक्रबार ०८:३४

झापा । जिल्ला समन्वय समिति झापा गठन भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले निर्वाचितहरुको घोषणा गरेसंगै समिति गठन भएको हो ।   जिसस झापामा नेकपा (एमाले)का उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेहरुमा जिसस प्रमुखमा विश्व ...

1 17 18 19 20 21 63
×